घन्कियो मादल, सारङ्गी र बासुरीको धुन, नेपाली खाना खाए बिदेशी

भगवान गिरी । युरोपी मुलुक पोर्चुगलको राजधानी लिस्बनमा पुराना नेपाली बाजाहरु मादल, सारङ्गी र बासुरीको झन्कारले मन्त्रमुग्ध बनायो । नेपाली भाषा सस्कृती रितिरिवाज बिदेशी माझ पुर्याउनु र नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई सफल बनाउन सहयोग पुगोस् भन्ने उदेश्य ले कार्यक्रम गरिएको नेपाली महिला समाज पोर्चुगलका अध्यक्ष निर्मला खराल ढकाल ले जानकारी दिनुभयो । … Continue reading घन्कियो मादल, सारङ्गी र बासुरीको धुन, नेपाली खाना खाए बिदेशी